५ जेष्ठ २०८१, शनिबार

Tag: राजनीतिको फैसला

चित्रबहादुर केसी भन्छन्- उमेरले राजनीतिको फैसला गर्दैन

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला नगर्ने बताएका छन् । पाँच दलीय गठबन्धनको बागलुङ नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा आज बोल्दै उहाँले उमेरले वृद्ध भए पनि विचारमा आफू तन्नेरी रहेको सुनाए । “विचार हो बुढो