६ जेष्ठ २०८१, आइतबार

Tag: राजनीतिकरण

मानव सेवालाई राजनीतिकरण नगरौ : पूर्वराज्यमन्त्री दुगड

काठमाडौँ । पूर्व उद्योग, वाणिज्य एवं आपूर्ति राज्यमन्त्री एवं तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारका विशेष आर्थिक सल्लाहकार समेत रहेका नेकपा एमाले केन्द्रीय सदस्य मोती लाल दुगडले मानव सेवालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । आज आइतबार एभरेष्ट होटेल नयाँ