६ जेष्ठ २०८१, आइतबार

Tag: राजदूत फिर्ता

अघिल्लो ओली सरकारले पठाएका ९ राजदूत फिर्ता बोलाउने देउवा सरकारको तयारी

काठमाडौं । अघिल्लो केपी ओली सरकारले विभिन्न ९ देशका लागि पठाएका राजदूतलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फिर्ता बोलाउने तयारी गरेको छ । ओली सरकारले राजनीतिक पृष्ठभूमिका आधारमा कोटाका नियुक्त गरेका राजदूतलाई वर्तमान देउवा सरकारले फिर्ता बोलाउने तयारी गरेको हो ।