२ जेष्ठ २०८१, बुधबार

Tag: राजकुमार ठाकुर

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ठाकुर पक्राउ

काठमाडौँ । प्रहरीले १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ललितपुरको महाङ्कालबाट एक जनालाई पक्राउ गरेको छ । स्थानीय नवोदय प्राथमिक विद्यालयको भवन निर्माणमा काम गर्दै आएका पर्सा पोखरियाका २१ वर्षीय राजकुमार ठाकुरलाई आज पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको