५ जेष्ठ २०८१, शनिबार

Tag: रमेश पराजुली

पत्रकारका पीडा : न नियुक्तिपत्र, न पारिश्रमिक

इलाम । पत्रकारले प्रायः अरूका विषय प्रकाशन र प्रशारण गर्छन् । जो कोहीका समस्या सुनाउनु परेमा पहिलो लहरमा पत्रकार नै आइपुग्छन् । सडक वा सत्ता सबैका मर्का सुन्नुपर्ने बाध्यता पत्रकारको हो । सधँै अर्काका विषय बाहिर ल्याउने पत्रकारकै पीडा चाहीँ