५ जेष्ठ २०८१, शनिबार

Tag: रबिन्द्र मिश्र

मिश्रलाई पाण्डेको चेतावनी : जुन दिन हामी गाली गर्न छाड्छौं तपाईंको राजनीति सकिनेछ

काठमाडौं । मिलन पाण्डेले विवेकशील साझा पार्टीले २६ जना केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएको निर्णय सुनेर दया लागेको टिप्पणी गरेका छन् । फागुन ३० मा बसेको कार्यसम्पादन समिति बैठकले २६ केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गरेपछि पाण्डेले यस्तो टिप्पणी गरेका हुन् ।