६ जेष्ठ २०८१, आइतबार

Tag: रत्नगोपाल सैँजू

नेपालभाषाका अगुवा सैँजूको निधन

१६ जेठ, भक्तपुर । विराट नेपालभाषा साहित्य सम्मेलन गुथीका संस्थापक सदस्य एवं जिल्लामा नेपालभाषा, साहित्य र राजनीतिक जागरणका अगुवा रत्नगोपाल सैँजूको ८७ वर्षको उमेरमा निधन भएको छ । सिनामंगलको केएमसी अस्पतालमा उपचारका क्रममा निधन हुनुभएका उहाँको मंगलबार साँझ पशुपति आर्यघाटमा