६ जेष्ठ २०८१, आइतबार

Tag: रजनी थापा

काठमाडौँ टोखा नगरपालिकामा प्रमुख र उपप्रमुखमा कांग्रेसको अग्रता

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी रजनी थापाले अग्रता लिएका छन् । कूल २१ हजार ७२ मत गणना हुँदा कांग्रेसकी थापाले ८ हजार ४३० मत ल्याई अग्रता लिएकी हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारीले ८