६ जेष्ठ २०८१, आइतबार

Tag: रकम ठगी

जमिन दिलाई दिन्छु भन्दै सुकुम्बासीसँग रकम ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं । सुकुम्बासीसँग रकम लिई ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । भूमि आयोगको मान्छे हुँ जमिन दिलाई दिन्छु भन्दै सुकुम्बासीसँग रकम लिई ठगी गरेको आरोपमा काठमाडौं टोखा नगरपालिका–८ बानियाटार बस्ने झापा भद्रपुर नगरपालिका–३ घर भएका ३८ वर्षीय होम