६ जेष्ठ २०८१, आइतबार

Tag: यौन व्यवसायी

यौन व्यवसायी भन्छिन्, “यदि मैले यौनसम्पर्क गरिन भने म भोकले मर्नेछु”

ब्राजिलको रियो द जेनेरियो शहरका गल्लीहरु खाली छन् र सडकहरु सुनसान छन् । सामाजिक दूरीका कारण मानिसहरु एक अर्काबाट टाढा छन् । यसको सबैभन्दा ठूलो असर यौनकर्मीहरुमाथि परेको छ । खास गरी ट्रान्सजेन्टर यौनकर्मीहरुमाथि । ट्रान्सजेन्डरको मामिलामा ब्राजिल पहिलेदेखि नै