६ जेष्ठ २०८१, आइतबार

Tag: युवाले गर्नुपर्छ

देउवाले भने – अब कांग्रेसको नेतृत्व युवाले गर्नुपर्छ

गोदावरी, ललितपुर । नेपाली कांग्रेसकका सभापति शेरबहादुर देउवाले अव पार्टीको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको प्रथम ललितपुर जिल्ला सम्मेलनमा उनले यस्तो बताएका हुन् । सभापति देउवाले अब आफू पार्टीको सभापति नहुने स्पष्ट गर्दै पार्टीलाई मात्र सहयोग गर्ने