८ जेष्ठ २०८१, मंगलबार

Tag: युरोपियन युनियन

नेपालको उड्डयन क्षेत्रलाई इयुको प्रतिबन्ध सूचीबाट हटाउन माग

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा नेपालका लागि युरोपियन युनियन राजदूत नोना डिप्रेजबीच आज मन्त्रालयमा भेटघाट तथा छलफल भएको छ । मन्त्री आले तथा राजदुत डिप्रेजबीच नेपालको उड्डयन क्षेत्र सुरक्षित भएकाले युरोपियन युनियनईयुको सेफ्टी लिष्ट (प्रतिबन्ध)