६ जेष्ठ २०८१, आइतबार

Tag: युएइ

टी-२० क्रिकेट सिरिजमा नेपाल युएईसँग पराजित

काठमाडौँ । चारदेशीय टी-२० क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट् (युएइ) सँग पराजित भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको हो । एक सय ९३ रनको विशाल लक्ष्य