६ जेष्ठ २०८१, आइतबार

Tag: यातायात र स्वास्थ्योपचारमा छुट

ज्येष्ठ नागरिकलाई यातायात र स्वास्थ्योपचारमा छुट : प्रभावकारी कार्यान्वयन हुन सकेन

काठमाडौँ । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लागू भएको १७ वर्ष वितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । ऐनमा ‘सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको किसिमको सार्वजनिक सवारीसाधनमा सम्बन्धित सवारीधनी वा सञ्चालकले ज्येष्ठ नागरिकका लागि कम्तीमा दुई सिट सुरक्षित राख्नु