५ जेष्ठ २०८१, शनिबार

Tag: यस्ता छन् एजेण्डाहरु

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बिहीबार बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार आजको बैठकमा