६ जेष्ठ २०८१, आइतबार

Tag: यज्ञबहादुर थापा

को हुन् कानुन मन्त्री यज्ञबहादुर थापा ?

पृष्ठभूमि र जन्म देउवा नेतृत्वको सरकारमा नेपाली काँग्रेसको तर्फबाट कास्की-१ बाट प्रत्यक्ष निर्वाचित सांसद यज्ञबहादुर थापाले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको  जिम्मेवारी सम्हालेका छन्। नेपाली कांग्रेस कास्कीका सभापति रहेका थापा नेता पौडेल समूहको सिफारिसमा मन्त्री भएका हुन् । कास्की-१