५ जेष्ठ २०८१, शनिबार

Tag: म्याग्दीको राखुगाउँ

म्याग्दीको राखुगाउँबाट डेढ करोडको सुन्तला बिक्री

गलेश्वर, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर रु डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ । राखुगाउँका एउटै किसानले रु पाँच लाखदेखि रु