६ जेष्ठ २०८१, आइतबार

Tag: मोहन वैद्यको निष्कर्ष

एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी अमेरिकाका दलाल बने : मोहन वैद्य

काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले वर्तमान सत्तामा रहेका कम्युनिष्ट पार्टीहरु नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अमेरिकी साम्राज्यवादको चरम दलाली बनेको आरोप लगाएको छ । गत फागुन २५