५ जेष्ठ २०८१, शनिबार

Tag: मोटरबाटो

घोडा र खच्चड व्यवसायलाई असर पार्दै मोटरबाटो

७ चैत, पोखरा । सवारीसाधन नपुग्ने ठाउँका लागि आवतजावत र समान ढुवानीका लागि विकल्प हुन् घोडा र खच्चड । झण्डै डेढ दशक अघिसम्म देशका धेरै ठाउँमा ढुवानी र आवतजावतका लागि घोडा खच्चड प्रयोग गर्दै आएकाले यो व्यवसाय पनि आयआर्जनको महत्वपूर्ण