६ जेष्ठ २०८१, आइतबार

Tag: मैत्रीपूर्ण प्रतिस्पर्धा

गठबन्धनले जित्ने ठाउँमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । आइतबार विहान बसेको सत्ता गठबन्धनको बैठकले गठबन्धनकै दल जित्ने पक्का भएको ठाउँमा मैत्रिपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । बैठकमा स्थानीय तहमा चुनावी तालमेलका लागि भइरहेको प्रयासको समीक्षासमेत गरेको एक नेताले जानकारी दिए। बैठकमा गठबन्धनका दलबीच तालमेल नभइ