७ जेष्ठ २०८१, सोमबार

Tag: मेरो मुख्य जिम्मेवारी हो

गुणस्तरीय न्याय सम्पादन मेरो मुख्य जिम्मेवारी हो : प्रधानन्यायाधीश कार्की

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले स्वच्छ, निष्पक्ष, छिटो छरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको बताएका छन् । संसदीय सुनुवाइ समितिमा प्रस्तुत गरेका कार्कीले आफ्नो कार्ययोजनामा न्याय प्रशासनलाई प्रभावकारी बनाउने जिम्मेवारीप्रति