२ जेष्ठ २०८१, बुधबार

Tag: मेरो देश

कविता – मेरो देशको इतिहास अनि मानचित्र

सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवन, द्वापरयुगमा मुक्तिसोपान, र कलियुगमा पवित्रभूमि नेपाल यो हो मेरो देशको इतिहास। उत्तरमा सर्वोच्च शिखर सगरमाथा, दक्षिणमा पवित्र गंगा नदी, पूर्बमा टिष्टा र पश्चिममा सतलज, यो हो मेरो देशको मानचित्र। यो मेरे सपना वा कल्पना होईन, यो