५ जेष्ठ २०८१, शनिबार

Tag: मेची राजमार्ग अवरुद्ध

पाँचथरमा बाढीले बगाउँदा ५ जना बेपत्ता : मेची राजमार्ग अवरुद्ध

मिक्लाजुङ । गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष