७ जेष्ठ २०८१, सोमबार

Tag: मेघ गर्जनसहित वर्षा

देशका पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी