६ जेष्ठ २०८१, आइतबार

Tag: मेघराज पोखरेल

प्रधानन्यायाधीशको सभामुखका वकिललाई प्रश्न– १४६ सांसद आएको अदालतले प्रमाणीकरण गर्दा संवैधानिक हुन्छ ?

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभाका १४६ सांसद सर्वोच्च अदालतमा आएको प्रमाणीकरण गर्दा संवैधानिक हुन्छ भनी सभामुख अग्नि सापकोटाका वकिललाई प्रश्न गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सभामुख अग्नि सापकोटाका तर्फबाट संवैधानिक इजलासमा बहस गरेका अधिवक्ता मेघराज पोखरेललाई