५ जेष्ठ २०८१, शनिबार

Tag: मेक्सिकोको चिपास राज्य

मेक्सिकोमा सडक दुर्घटना : १२ जनाको मृत्यु

मेक्सिको । मेक्सिकोमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको बताइएको छ । मेक्सिकोको चिपास राज्यमा मंंगलबार दुई भ्यान एकापसमा ठोक्किँदा ती व्यक्तिको ज्यान गएको हो । त्यस दुर्घटनमा परी १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ