२ जेष्ठ २०८१, बुधबार

Tag: मृत्युु

दुर्घटनाबाट मलेशियामा एक नेपालीको मृत्यु

काठमाडौं । मलेशियाको जोहार बरुमा रहेका एक नेपालीको दुर्घटनाबाट मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–१२ दुवाहाका अन्दाजी २५ वर्षीय राजेन्द्रबहादुर चौधरीको दुर्घटनाबाट मृत्यु भएको छ । नौ दिनअघि मोटरसाइकलमा जाँदै गरेका चौधरीको दुर्घटनामा परेर मृत्यु भएको हो । मृतकको शव