६ जेष्ठ २०८१, आइतबार

Tag: मृतक चार जनाको पहिचान

पाल्पा जीप दुर्घटना (अपडेट) : मृतक चार जनाको पहिचान

रामपुर, पाल्पा । पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ । अहिले मृतक सबैको पहिचान खुलेको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४