६ जेष्ठ २०८१, आइतबार

Tag: मृतकको सङ्ख्या

आँबुखैरेनी जन्ती जीप दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो

दमौली, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरस्थित भित्री सडकमा सोमबार भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या तीन पुगेको छ । जन्ती बोकेर छापस्वाँरा जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइतेमध्ये