६ जेष्ठ २०८१, आइतबार

Tag: मूल्य र परिवर्तन

जनयुद्ध दिवसको मूल्य र परिवर्तनको आकांक्षा

काठमाडौँ । नेपाली इतिहासमा दशवर्षे वर्ग द्वन्द्व एउटा उल्लेखनीय परिवर्तनको मोड साबित भएको छ । वसन्त गर्जनसहित फागुन १ बाट सुरु भएको महान् जनयुद्ध त्याग बलिदान वीरता र साहसको मानक कीर्तिमान पनि साबित भयो । यसलाई एउटा युगान्तकारी परिघटनाका रुपमा