६ जेष्ठ २०८१, आइतबार

Tag: मुडे–चरीकोट सडक

मुडे–चरीकोट सडक : पाँच वर्षमा पनि बनेन ३० किमी

चरिकोट, साउन २२ । लामोसाँघु–जिरी सडकखण्डअन्तर्गतको मुडे–चरिकोट सडकखण्डमा निर्माण कम्पनीले समयमा नै काम नगर्दा पाँच वर्षदेखि सडक अलपत्र अवस्थामा रहेको छ । तीस किलोमिटर सडक पाँच वर्षदेखि निर्माण हुन नसकेपछि नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । दुई वर्षमा नै