७ जेष्ठ २०८१, सोमबार

Tag: मीना पुन मगर

श्रीमानको हत्या गरेको आरोपमा मीना पक्राउ

रोल्पा । रोल्पामा श्रीमान्को हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । सुनछहरी गाउँपालिका–६ झिरवाङमा ४५ वर्षीय काले पुनमगरको ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा ४१ वर्षीया मीना पुन मगरलाई प्रहरीले पक्राउ गरेको हो । मीनाले मंगलबार श्रीमानको हत्या