६ जेष्ठ २०८१, आइतबार

Tag: मिस युनिभर्स-२०२१

भारतकी २१ वर्षीया सन्धुले जितिन् मिस युनिभर्स-२०२१ को उपाधि

काठमाडौं । भारतकी सुन्दरी हरनाज कौर सन्धुले मिस युनिभर्स-२०२१ को ताज जितेकी छन् । सन्धुले ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स-२०२१ को ताज जितेकी छन् । स्रोतका अनुसार इजरायलको इएलाटमा आयोजित ७०औं मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण