६ जेष्ठ २०८१, आइतबार

Tag: मिलीभगत तोड्न

भ्रष्टाचारको नेक्सस र भ्रष्टाचारी जोगाउन भइरहेका मिलीभगत तोड्न सबै एकजुट बनौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारको नेक्सस र भ्रष्टाचारी जोगाउन भइरहेका मिलीभगत तोड्न सबै एकजुट बन्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा आज आफ्नो धारणा सार्वजनिक गर्दै ठूला भ्रष्टाचार काण्ड सामसुम पार्ने अवस्था देखिएकोले छानबिन पक्षधर एकजुट हुने