५ जेष्ठ २०८१, शनिबार

Tag: मिलन लामा

गायक लामाद्वारा विपन्नलाई घर

चितवन । लोकगायक मिलन लामाले रत्ननगर नगरपालिका–९ लालपर्सामा विपन्न परिवारलाई पक्की घर निर्माण गरी हस्तान्तरण गर्नुभएको छ । लामाले अर्थाभावका कारण झुप्रोमा बस्न बाध्य एकल महिला मधु कुमाललाई पक्की घर बनाएर हस्तान्तरण गर्नुभएको हो । घर निर्माणका क्रममा दुई तलाबाट