५ जेष्ठ २०८१, शनिबार

Tag: मिलन बस्नेत

बाँकेमा च्याउखेतीमा रमाउँदै मिलन बस्नेत

जानकी, बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ गाभार भ्यालीमा ३१ वर्षीय मिलन बस्नेतले च्याउखेती गर्दै आएका छन् । उनले एक बिघा जग्गामा छ वर्षदेखि गोब्रे प्रजातिको च्याउखेती गर्दै आएका हुन् । रू छ करोड लगानीमा निर्माण गरिएको च्याउ फार्ममा दुई भारतीय