७ जेष्ठ २०८१, सोमबार

Tag: मालढुङ्गा-बेनी सडकखण्ड

मालढुङ्गा-बेनी सडकखण्डमा दैनिक ५ घण्टा यातायात बन्द हुने

पर्वत । मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकखण्डमा दैनिक ५ घण्टा यातायात बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणलाई गति दिन आगामी वैशाख ३ देखि वैशाख २५ गतेसम्म दैनिकरुपमा सवारीसाधन चलाउन