७ जेष्ठ २०८१, सोमबार

Tag: मानेश्वारा

सिन्धुपाल्चोकमा खाना पकाउने ग्यास विस्फोट : ३ जना बालबालिकाको मृत्यु

सिन्धुपाल्चोक । खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर ३ जना बालबालिकाको मृत्यु भएको हो । स्थानीय मिनबहादुर तामाङको