४ जेष्ठ २०८१, शुक्रबार

Tag: माधव नेपालको पार्टीको नाम

माधव नेपालको पार्टीको नाम शुरुमा नेकपा एमाले नै रहने, चुनाव चिह्न सूर्य नै दावी गर्ने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा दर्ता गर्न तयारी अवस्थामा राखिएको पार्टीको नाम शुरुमा नेकपा एमाले राख्ने तय गरेको छ भने पछाडि कोस्टमा केही थप्ने विषयमा छलफल भइरहेको छ । नेपाल समूह एक नेताले बताएअनुसार पार्टीको