८ जेष्ठ २०८१, मंगलबार

Tag: माघ पहिलो साता

मेलम्चीको पानी माघ पहिलो साता काठमाडौँमा पुर्याइन्छ : खानेपानीमन्त्री यादव

सिन्धुपाल्चोक । खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौँ पुर्याइने बताएका छन् । आयोजनाको मुहानस्थल अम्बाथानको आज अवलोकन गर्दै मन्त्री यादवले द्रुतगतिमा काम भइरहेको र निर्धारित समयमै पानी काठमाडौँ पुग्नेमा ढुक्क हुन उपत्यकावासीलाई आग्रह गरे । उनले