८ जेष्ठ २०८१, मंगलबार

Tag: माघे सक्रान्ति मेला

पवित्र तीर्थस्थल देवघाटमा माघे सक्रान्ति मेलाको तयारी तीव्र

रत्ननगर । चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सक्रान्ति मेलाको तयारी तीव्र पारिएको छ । मेला व्यवस्थित गर्न तीनवटै जिल्लामा गरी ७५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । देवघाट मेला व्यवस्थापन मूल समितिको