४ जेष्ठ २०८१, शुक्रबार

Tag: माग सम्बोधन गर्न

मिटर व्याज पीडितहरुको माग सम्बोधन गर्न सांसदहरुको माग

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले मिटर व्याजबाट पीडित बनेका जनताहरु अहिले मुलुकको विभिन्न भूभागबाट काठमाडौंमा आई आन्दोलन गर्न बाध्य भएको भन्दै उनीहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । आजको बैठकको शुरुमा नै सभामुखसँग समय मागेर