५ जेष्ठ २०८१, शनिबार

Tag: माओवादीले होइन

महराको विषय माओवादीले होइन, सीआईबीले छानबिन गर्नुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन तस्करीको आरोप लागेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्पष्ट पार्नुपर्ने बताएका छन् । काँग्रेस संसदीय दलको बैठकमा आफ्ना धारणा राख्दै महामन्त्री थापाले महराबारे जोडिएको सुन