५ जेष्ठ २०८१, शनिबार

Tag: माओवादीकाे निष्कर्ष

माओवादीकाे निष्कर्ष : अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनु नपर्ने

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ । आज बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पूर्व स्थायी कमिटी बैठकले सो निष्कर्ष निकालेको हो । सो वैठकमा अर्थमन्त्री शर्माबारे