५ जेष्ठ २०८१, शनिबार

Tag: महेश्वर गहतराज

खेलकुद विश्वविद्यालय सञ्चालनको तयारीमा छौँ : मन्त्री गहतराज

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय सञ्चालनका लागि अध्ययन भइरहेको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् र राष्ट्रिय स्कुल खेलकुद महासङ्घको संयुक्त आयोजनामा सुरू भएको तीनदिने विद्यालय खेलकुद शिक्षक तालिमको उद्घाटन गर्दै उनले खेल क्षेत्रको विकासका