५ जेष्ठ २०८१, शनिबार

Tag: महिला प्रहरीको हत्या

दाङमा प्रहरीले हानेर गरे आफ्नै श्रीमती महिला प्रहरीको हत्या

देउखुरी, दाङ । दाङमा पुरुष प्रहरी जवानले गोली हानेर आफ्नै श्रीमती महिला प्रहरीको हत्या गरेका छन् । दाङ घोराहीमा एक जना प्रहरी जवानले प्रहार गरेको गोली लागेर महिला प्रहरी जवानको मृत्यु भएको हो । दाङको घोराही–१५ दामोदार चोक नजिक आज