५ जेष्ठ २०८१, शनिबार

Tag: महालक्ष्मी उपाध्याय

वीपीको विचारमा न्याय र रुपान्तरण छ : सहमहामन्त्री उपाध्याय

ताप्लेजुङ । नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको विचारमा न्याय र रुपान्तरण भएको बताएकी छन् । मुलुकमा ऐतिहासिक परिवर्तन र न्यायका लागि दूरदर्शी नेता वीपीका विचार निर्णायक भूमिकामा भएको स्पष्ट पारिन् । आइतबार