६ जेष्ठ २०८१, आइतबार

Tag: महान्यायाधिवक्ताको कार्यालय

जसपाको आधिकारिता विवादमा सर्वोच्चद्वारा लिखित जवाफ माग

काठमाडौँ । सर्वाेच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयबारे लिखित जवाफ माग गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज जसपाका तत्कालीन अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमा प्रारम्भिक सुुनुवाइपछि