६ जेष्ठ २०८१, आइतबार

Tag: महानिर्देशक सरुवा

यातायात व्यवस्था विभागका महानिर्देशक सरुवा : फेरिन्छन् हाकिम, हट्दैन समस्या

काठमाडौं । सरकारले यातायात व्यवस्था विभागको महानिर्देशकको हेरफेर गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीस्तरीय निर्णयबाट विभागको नयाँ महानिर्देशकमा सुरेश राउतलाई ल्याउने निर्णय भएको छ । शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा राउतलाई ल्याउने निर्णय भएको हो । प्रदेश १ मा