६ जेष्ठ २०८१, आइतबार

Tag: महानगर र उपमहानगरको सिट

सत्ता गठबन्धनको बैठक : महानगर र उपमहानगरको सिट बाँडफाँटमा केन्द्रित

काठमाडौँ । सत्ता गठबन्धन दलबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटका विषयमा छलफल भएको छ । गठबन्धन दलका शीर्ष नेताबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटलाई सम्भवतःआजै टुङ्गो लगाउने सहमति पनि भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि सुरु भएको गठबन्धन